IME Life

खोरङ्गा हाईड्रोपावरले आइपीओ जारी गर्ने प्रस्ताव सहित बोलायो साधारणसभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौैं । खोरङ्गा हाईड्रोपावरले असोज ७ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको रिजष्टर्ड कार्यालय महाराजगञ्ज,काठमाडौंमा विहान १० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने छ । यसैगरी, सोही सभाले विशेष प्रस्तावको रुपमा रहेको कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन, कम्पनीको प्रारम्भिक शेयर निष्कासन(आईपीओ) सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

SKYWELL
Crest

साथै सभाले लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने छ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक पनि तोक्ने निर्णय पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS