IME Life
GBIME

अपि पावरले घोषणा गर्यो लाभांश

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ७ गते बसेको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बिद्युत नियमन आयोग र कम्पनीको आगामी बार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS