IME Life

नबिल बैंकले डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा भदौ १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

Prabhu
Crest

सोही सभाले अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनलगायतका अजेन्डाका विषयहरुमा शेयरधनीहरुबीच छलफल गरी निर्णय गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS