IME Life

नेरुडे मिर्मिरे लघुवित्तले सच्चायो ईपीएस र पीई रेसियो विवरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सच्चाएको छ।

संस्थाले आज एक सूचना जारी गर्दै वित्तीय विवरणमा उल्लेखित प्रतिशेयर आम्दानी (ईपीएस) र मूल्य आम्दानी अनुपात (पीई रेसियो) सच्चाएको हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाको वार्षिकीकृत ईपीएस ४६.८६ रुपैयाँ र पीई रेसियो १५.३७ गुणा हुनुपर्नेमा अन्यथा भएको सूचनामा उल्लेख छ। अघिल्लो वर्ष संस्थाको वार्षिकीकृत ईपीएस ७.९१ रुपैयाँ थियो।

Prabhu
Crest

संस्थाले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा वार्षिकीकृत ईपीएस ६२.४८ रुपैयाँ र पीई रेसियो ११.५३ गुणा रहेको उल्लेख गरेको थियो।

समीक्षा वर्षमा संस्थाले ४४ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष संस्थाको नाफा ५ करोड ७८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा नाफा ६७२.०४ प्रतिशतले बढेको देखिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS