IME Life

हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ललितपुरको जाउलाखेल शाखा र धनुषाको भानु चोकस्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी साउन २७ गते आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ ।

जाउलाखेल शाखालाई साविकको स्थानबाट ललितपुर महानगरपालिका-२७ को सुनाकोठीमा स्थानान्तरण गरिएको छ भने जनकपुर शाखा – २ लाई धनुषाको जनकपुरधामस्थित पिडारी चोकमा स्थानान्तरण गरिएको छ ।

Prabhu
Crest

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले सुनाकोठी शाखाको शुभारम्भ गरेका हसन् भने बैंकका मधेश प्रदेश शाखा प्रमुख सागर कुमार रेग्मीले पिडारी चोक शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थति थियो ।

हाल बैंकले नेपालभर फैलिएका १ सय ७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २ सय ७२ एटीएम,६ हजार ५ सयभन्दा बढी पीओसी टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS