IME Life

पाँच वर्ष पुरानो लाभांश बुझिलिन आइसीएफसी फाइनान्सको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले २०७४ /७५ मा कर समेत गरी कुल ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सम्बन्धित शेयरधनीहरुले आगामी एक महिनाभित्र कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

कम्पनीले तोकिएको यस अवधिभित्र नगद लाभांश बुझ्न नआए लगानीकर्ता संरक्षण कोषमा सो रकम जम्मा हुने कम्पनीले जनाएको छ । कम्पनीले बोनश शेयर हितग्राही खाता र नगद लाभांश बैंक खातामा जम्मा गरिएकाले हालसम्म पनि हितग्राही खाता खोली बैंक खाता अद्यावधिक नगराएको भए यथाशिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न सबैलाई आग्रह समेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS