IME Life

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको ४८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । सो समयभित्र कुनै पनि संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि संस्थापक र सर्वसाधारण दुबैले खरिद गर्न पाउने गरी पुनः बिक्री ल्याएको हो ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बर्दाघाट सुस्ता पूर्व (नवलपरासी) गैंडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS