Connect IPS
IME Life

खोरङ्गा हाइड्रोपावरको ५०% हकप्रद शेयर बिक्री खुला, रकम जम्मा गर्न शेयरधनीलाई आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । खोरङ्गा हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै असार १४ गते सञ्चालक समितिको निर्णयबमोजिम चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशतले हुन आउने हकप्रद शेयर बिक्री खुला गरिएको जनाएको छ। हाल कायम शेयरधनीहरुले आफूले ग्रहण गरेको शेयरको ५० प्रतिशतको दरले हुन आउने रकम कम्पनीमा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ। यसका लागि असार ३० गतेसम्मको समयसीमा दिइएको छ।

Prabhu
Crest

तोकिएको अवधिभित्र रकम जम्मा नगर्ने शेयरधनीहरुले शेयर प्रचलित कानुनबमोजिम गरिने कम्पनीले स्पष्ट पारेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS