IME Life
GBIME

एनएमबि लघुवित्तका अध्यक्ष अधिकारीको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष तथा स्वतन्त्र ञ्चालक डा. मधुसुधन अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष तथा स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको असार १२ गते बसेको ११६ औं सञ्चालक समितिको बैठकले अधिकारीले दिएको राजिनामा स्वीकृत गरेको हो ।

1719395292847

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS