GBIME
IME Life

सिडी रेशियो घट्ने क्रम जारी, कतिले बढ्यो निक्षेप ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्म ६२ खर्ब ६५ अर्ब रहेको निक्षेप बिहिबारसम्म ६२ खर्ब ७२ अर्ब पुगेको हो।

त्यस्तै बुधबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३५ अर्ब रहेकोमा बिहिबार ५१ खर्ब ३७ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ ।

SKYWELL
Crest

बिहिबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब ५२ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४४ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो घट्दै ७९.७७ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ७९.८३ प्रतिशत थियो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

20%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS