IME Life
GBIME

नेप्सेमा थपियो ६२ हजार ३३८ कित्ता शेयर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशतले हुन आउने ६२ हजार ३३८ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

उक्त बोनस शेयर सम्बन्धीत हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न पाउनेछन् । कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS