Connect IPS
IME Life

बेष्ट फाइनान्सको शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आज असार ४ गतेबाट ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक समुहको शेयर गोप्य शिलबन्दी मार्फत विक्री गर्ने भएको छ । कम्पनीको हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक शेयर बाँडफाँड भई बाँकी रहेको शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ । उक्त शेयरमा जोकोही व्यक्ति, कम्पनी सबैले आवेदन दिन पाउनेछन् । शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १ हजार र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । उक्त शेयरमा असार ११ गते बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन पाइे जनाएको छ ।

Prabhu
Crest

शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालय र कमलादी, मिलनचोक, अमरपथ, नेपालगंज, घोराही, इटहरी, नारायणगढ, वीरगंज र न्यूरोड शाखाका साथै ग्लोबल आइएमई बैंकको विरेन्द्रनगर र धनगढी शाखामा पेश गर्न सकिने कम्पनीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS