Connect IPS
IME Life

हिमालयन रिको १५ लाख कित्ता शेयरको लकइन अवधि असार १० बाट सकिँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको लकइन अवधि आउँदो असार १० गतेबाट सकिने भएको छ।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण शेयर सर्वसाधारणलाई २०८० मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बिक्री खुला गरेको थियो। त्यतिबेला सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १५ लाख कित्ता शेयर नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम पुस ११ गतेबाट ६ महिनाका लागि लकइनमा राखिएको थियो।

Prabhu
Crest

सोही शेयरका लकइन अवधि आउँदो असार १० गतेबाट सकिने कम्पनीले जानकारी गराएको हो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS