SKIP THIS

National Insurance
IME Life

बीमितलाई दाबी भुक्तानी बुझिलिन नेको इन्स्योरेन्सको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमितहरूलाई आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । हालसम्म यस कम्पनीमा वा बीमा सर्भेयरलाई दाबी फछ्र्यौट गर्न आवश्यक कागजात पेश नभएको वा कम्पनीको सम्पर्कमा नआएका बीमितहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको सम्पर्कमा आउन आग्रह गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय, नजिकको शाखा कार्यालय वा बीमा सर्भेरकोे सम्पर्कमा आई दाबी भुक्तानी प्रक्रिया अगाडी बढाउन कम्पनीले आग्रह गरेको तोकिको समयमा कम्पनीको सम्पर्कमा नआएको अण्डामा बीमितको दाबी फाइल बन्द गरिने जनाएको छ ।ख

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS