Connect IPS
IME Life
Beema Board

नेपाल एसबीआई बैंकले रु. ३ अर्बको ऋणपत्र ल्याउने, लगानीकर्तालाई ब्याज कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ।

बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र ल्याउन लागेको हो। यो ऋणपत्र निष्कासनको अनुमति माग्दै बैंकले वैशाख २ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

Prabhu
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।

नेपाल एसबीआई बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS