Connect IPS
IME Life
Beema Board

यी १० कम्पनी, जसले नेप्से परिसूचकलाई सर्वाधिक प्रभाव पार्छन् ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालको दोस्रो बजार मापक नेप्से परिसूचक बजार पुँजीकरणका आधारमा गणना हुने हुँदा ठूलो पुँजीकरण भएका शेयरमा हुने उतारचढावले समग्र नेप्से परिसूचकलाई धेरै असर गर्ने गर्छ भने थोरै पुँजीकरण भएका कम्पनीको शेयरमूल्यमा भएको उतारचढावले थोरैमात्र असर गर्ने गर्छ।

नेप्सेमा कारोबार हुने कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को बजार पुँजीकरण सर्वाधिक छ। जेठ ९ गतेको तथ्यांकअनुसार नेपाल टेलिकमको पुँजीकरण १ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ। नेपाल टेलिकमको मूल्य उतारचढावले अन्य कम्पनीभन्दा नेप्से परिसूचकमा धेरै असर गर्ने गर्दछ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा सर्वाधिक पुँजीकरण भएको कम्पनीमा नबिल बैंक रहेको छ। बैंकको पुँजीकरण १ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ। त्यस्तै तेस्रोमा नागरिक लगानी कोषको पुँजीकरण १ खर्ब १५ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

चौथोमा नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण ९१ अर्ब रुपैयाँ रहेको छ। शीर्ष १० पुँजीकरण भएका कम्पनीमा ६ वाणिज्य बैंक रहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS