Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशनको प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा आज जेठ ०४ गते शुक्रवार सम्पन्न भएको छ । उक्त सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त विशेष साधारण सभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १,६४,४२,४१,९४० (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय चालिस) ४० प्रतिशत अर्थात १० शेयर बराबर ४ शेयरका अनुपातले हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई सर्बसम्मतीले पारित गरेको छ ।

Prabhu
Crest

हकप्रद शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७ सय १७ रुपैयाँ पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्ध–पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव सर्बसम्मतीले पारित गरेको छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ग) बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने प्रस्तावलाई समेत सर्वसम्मतीले पारित गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS