Connect IPS
IME Life

हिमालयन लाइफद्वारा १९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व. बीमित झवराज अधिकारीको परिवार राधा पौडेललाई एक शोक कार्यक्रम गरी १९ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बराबरको रकम कम्पनीका उप प्रदेश प्रमुख गणेश धमलाले हस्तान्तरण गरे ।

बगर शाखा कार्यालयका शाखा प्रबन्धक श्याम प्रसाद तिमिल्सेनाले स्व. अधिकारीको केहि बर्ष अघि १५ लाख रुपैयाँ बराबरको बार्षिक नगद फिर्ता योजना बीमा गराएका थिए । २ महिना अघि उनको असामयिक निधन भएको हुंदा कम्पनीले छिटो छरितो दाबी भुक्तानी उपलब्ध गराएको हो ।

Prabhu
Crest

कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर, एमडिआरटी कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी म्यानेजर लक्ष्मण भट्टराई ,एजेन्सी म्यानेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी म्यानेजर नारायणी भण्डारी, एजेन्सी म्यानेजर यामनारायण पौडेल लगायत अभिकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS