Connect IPS
IME Life

कुमारी बैंकका ग्राहकले निको बाल अस्पतालमा १५% छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेड र चितवनस्थित निको बाल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाबाट ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

Prabhu
Crest

बैंकले देशभरका तीन सय दुई शाखा, तीन सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS