IME Life

शेयर बजार आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को विन्दुमा झरेको हो।

आज २७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। २११ कम्पनीको शेयरभाउ घट्दा ६ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

यो दिन ३१५ कम्पनीका ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२.७८ रुपैयाँमा किनबेच भएका छन्। आज गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

  • गोर्खाज फाइनान्सः १७ करोड ८२ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सः १० करोड ५१ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ७ करोड ३७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड ४५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ३० लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ५ करोड १६ लाख रुपैयाँ
  • नेपाल टेलिकमः ४ करोड ५८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ३ करोड ९९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३ करोड ४९ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ३ करोड २४ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS