IME Life

कुन–कुन शेयर छन् ५२ हप्ताको न्यून मूल्यमा ? (सूचीसहित)

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार न्यून विन्दुमा आएसँगै कम्पनीहरुको शेयरमूल्य ५२ हप्ताकै न्यून विन्दुमा आउन थालेको छ । वर्ष २०८० को अन्तिम कारोबार दिनको तथ्यांकलाई आधार मान्दा सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य ५२ हप्ताको न्यून मूल्यमा नै रहेको छ । कम्पनीको ५२ हप्ताको न्यून मूल्य १७१ रहेकोमा कम्पनीको अन्तिम कारोबार दिनको मूल्य पनि त्यति नै रहेको छ ।

त्यस्तै दोस्रोमा नेपाल बैंकको ५२ हप्ताको न्यून मूल्य २११ रुपैयाँ रहेकोमा कम्पनीको बजार मूल्य २१२.५० रुपैयाँ रहेको छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५२ हप्ताको न्यून मूल्य १५५ रुपैयाँ रहेकोमा कम्पनीको बजार मूल्य १५६.२० रुपैयाँ रहेको छ ।

Prabhu
Crest

केही समयअघि वाणिज्य बैंकहरुको शेयरमूल्य ५२ हप्ताको न्यून मूल्यमा कारोबार हुने गरेकोमा अहिले भने केही हाइड्रोपावर कम्पनी पनि देखिएका छन् । वर्ष २०८० मा दुई सेक्टरको शेयरमूल्यमात्र घटेको हो । वाणिज्य बैंक र हाइड्रोपावरको परिसूचक घट्दा होटल तथा पर्यटन समूहको सूचक सर्वाधिक वृद्धि भएको हो ।

स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से)

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

13%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

38%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS