SKIP THIS

MLBL
IME Life
Beema Board

अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता आयोजना गर्दै पोलिसी एड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पोलिसी एड प्रालिले आगामी नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । सबै बीमा कम्पनीहरुमा आपसी सम्बन्ध प्रगाढ होस भन्ने उद्देश्यका साथ पोलिसी एडले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । मनोरञ्जन र स्वास्थ्यका लागि पनि यो प्रतियोगिता आवश्यक हुने आयोजकको भनाई छ ।

उक्त प्रतियोगिता वैशाख ७ गतेबाट सुरु हुने जनाइएको छ । यस प्रतियोगितामा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघुजीवन तथा लघु निर्जीवन बीमा कम्पनी र बीमा प्राधिकरणले भाग लिन पाउनेछन् ।

Prabhu
Crest

प्रतियागितामा टिम म्यानेजरसहित ८ जना खेलाडि हुनेछन् भने मैदानमा ५ जना खेलाडिले मात्र खेल्न पाउनेछन् । खेल जम्मा ३० मिनेटको हुनेछ जसमा १५ मिनेटमा पहिलो हाफ हुनेछ । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई ट्रफी र मेडल साथै उत्कृष्ट गोल किपर, हाई स्कोरर र डिफेन्डरलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

12%

खुसी

0%

दु :खी

6%

अचम्मित

82%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS