काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः आनन्द पाण्डे नियुक्त भएका छन् । कम्पनीको चैत २२ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई आगामी ४ वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई संस्थाले चैत २२ गतेबाट लागू हुनेगरी नियुक्त गरेको हो ।
1712227461441एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुनः पाण्डे नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/03/nmb-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)