IME Life
Beema Board

घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ को विन्दुमा झरेको हो।

बजार घट्दा ६३ कम्पनीको शेयरभाउ बढेको छ भने १७२ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

घटेको बजारमा आज ३ अर्ब २० करोड रुपैयाँ माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार सर्वोत्तम सिमेन्टको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सर्वोत्तम सिमेन्टः २८ करोड ६८ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १२ करोड ५६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ५५ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ९ करोड ५८ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ९ करोड रुपैयाँ
  • सोनापुर मिनरल्सः ८ करोड ९९ लाख रुपैयाँ
  • हिमालयन ऊर्जाः ७ करोड ५५ लाख रुपैयाँ
  • पिपुल्स पावरः ७ करोड २२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड २४ लाख रुपैयाँ
  • अप्पर लोहोरे खोला हाइड्रोपावरः ५ करोड १६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS