IME Life
Beema Board

यो साता विकास बैंक, वित्त र लघुवित्तमा चमक, नेप्से घट्दा लगानीकर्ताले गुमाए साढे २२ अर्ब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यो साता शेयर बजारको ५ दिनको कारोबारमा ४ दिन घटेको छ भने १ दिनमात्रै बढेको छ। गत साता बिहीबार नेप्से परिसूचक घटेर २०८०.८७ को विन्दुमा बन्द भएको थियो। यो साता बिहीबार पनि बजार घटेर नेप्से २०४८.५७ को विन्दुमा बन्द भएको छ। यो साता शेयर बजार ३२.३ अंकले ओरालो लागेको छ।

यो साता बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा गिरावट आएको छ भने ३ वटामा बढोत्तरी भएको छ। यो साता विकास बैंक, वित्त र लघुवित्त समूहमा बढोत्तरी भएको छ।

Prabhu
Crest

बैंकिङ, होटेल तथा पर्यटन, अन्य, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार, जीवन बीमा, म्युचुअल फन्ड र लगानी समूहमा गिरावट आएको छ।

नेप्से घट्दा यो साता बजार पुँजीकरण पनि घटेर ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँ खुम्चिएको छ। अघिल्लो साता बजार पुँजीकरण ३२ खर्ब ७० अर्ब ८५ करोड रुपैयाँ थियो। यस हिसाबले लगानीकर्ताले यो साता २२ अर्ब ६० करोड रुपैयाँ गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS