IME Life

नेप्सेमा ‘कुमारी सबल योजना’का इकाइहरु सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘कुमारी सबल योजना’का इकाइहरु सूचीकृत भएको छ। कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको यो योजना कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुनेछ।

कुमारी सबल योजनाको १० रुपैयाँ अंकित दरका कुल ७ करोड ४४ लाख ७५ हजार ७० इकाइ नेप्सेमा सूचीकृत भएको छ। यो योजनाका इकाइहरु कारोबारका लागि नेप्सेले केएसवाई संकेत प्रदान गरेको छ।

Prabhu
Crest

यस योजनाका इकाइहरु अब भोलि बुधबारदेखि कारोबार गर्न सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS