IME Life
Beema Board

झिनो अंकले बढेको शेयर बजारमा आज १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा सोमबार सामान्य सुधार आएको छ। नेप्से परिसूचक आज ३.२७ अंकले बढेर २०७३.५३ को विन्दुमा बन्द भएको छ।

झिनो अंकले बढेको बजारमा आज १४८ कम्पनीको शेयरभाउ बढेको छ भने ८५ वटाको घटेको छ। यो दिन १० वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

हिजोको तुलनामा आज कारोबार भने घटेको छ। आज २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • गोर्खाज फाइनान्सः २३ करोड १४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २० करोड ३० लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १३ करोड ४६ लाख रुपैयाँ
  • अपर तामाकोशीः ११ करोड ६४ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ७ करोड ४३ लाख रुपैयाँ
  • पिपुल्स पावरः ६ करोड ४५ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड १८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ५८ लाख रुपैयाँ
  • कामना सेवा विकास बैंकः ४ करोड ३९ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः ४ करोड १८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS