IME Life
Beema Board

यस साता झण्डै ३% ले बढ्यो नेप्से, दुई बाहेक सबै उपसूचक बढ्दा यस्तो छ बजारको अवस्था

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत साता घटेको बजार यस साता भने बढेको छ । यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ । गत साता नेप्से १९७२ दशमलव ०९ को विन्दुमा बन्द भएको थियो । यस साता २०३० दशमलव ५५ को विन्दुमा बन्द भएको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ ।

यस साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ५१ प्रतिशत बढेको छ । फाइनान्स उपसूचक ४ दशमलव ३९ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट उपसूचक ३ दशलमव ०४ प्रतिशतले बढेको छ । यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक २.९८ प्रतिशत बढेको छ ।

Prabhu
Crest

त्यस्तै, विकास बैंक उपसूचक २ दशलमव ९८ प्रतिशतले बढेको छ । अन्य उपसूचक २ दशमलव ९० प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स उपसूचक २ दशलमव ८२ प्रतिशतले बढेको छ । होटल्स एण्ड टुरिजम उपसूचक २ दशमलव ७५ प्रतिशतले बढेको छ । बैंकि उपसुचक २ दशलमव ५७ प्रतिहतले बढेको छ ।

त्यसैगरी उत्पादनमुलक उपसूचक २ दशमलव ३८ प्रतिशतले बढेको छ । जीवन बीमा उपसूचक २ दशमलव ०१ प्रतिशतले बढेको छ । यस साता व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो । जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ० दशमलव ४५ प्रतिशतले घटेको हो । व्यापार उपसमूहको ०.१२ प्रतिशतले घटेको हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS