SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजारमा १३ अंकको बृद्धि हुँदा १७६ कम्पनीको शेयर भाउ बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सातको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २,०३० को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मुल्य बढेको छ भने ५९ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज ३०९ कम्पनकिो ८९ करोड २९ लाख १५२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९२ लाख रुपैयााको शेयर कारोबार भउको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड २० लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको १६ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १३ करोड ४१ लाख रुपैयााको शेयर कारोबार भएको छ । मोलुङ हाइड्रोपावर कम्पनीको १३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशी कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्ड दुईका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS