SKIP THIS

MLBL
IME Life
Beema Board

आज सुनको भाउले बनायो नयाँ कीर्तिमान, तोलाकै १ लाख २३ हजार पुग्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज मंगलबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज एकैदिन सुन तोलामा २ हजार रुपैयाँले बढेको छ । गत सोमबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर छापावाला सुन तोलामा १ लाख २३ हजार रुपैयाँ कारोबार भइरहेको छ । गत पुस १२ गते छालावाला सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँ पुगेको थियो । तेजावी सुन भने १ लाख २१ हजार ४ सय रुपैयाँमा पुगेको थियो । यो नै हालसम्मको उच्च भाउ थियो । जुन आज रेकर्ड तोडिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS