Connect IPS
IME Life

घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा बन्द भएको हो।

बजार घट्दा ६७ कम्पनीको शेयरभाउ बढेको छ भने १७३ वटाको घटेको छ। आज ८ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज ३०९ कम्पनीका ५५ लाख ७४ हजार २०७ कित्ता शेयर २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँमा किनबेच भएका छन् । यो दिन सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ।

आज सर्वाधिक कारोबार भएका १० कम्पनी

  • सोनपुर मिनरल्सः १३ करोड २० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड ३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ३० लाख रुपैयाँ
  • बोटलर्स नेपाल (तराई)ः ५ करोड ८८ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ४ करोड ९९ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ४ करोड ५० लाख रुपैयाँ
  • घोराही सिमेन्टः ३ करोड ९४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ३ करोड ८९ लाख रुपैयाँ
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ३ कोड ५३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३ करोड ३१ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS