IME Life
Beema Board

फागुन १७ : नेप्से २ हजार तल बन्द भएको दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । फागुन १७ गते बिहिबार नेप्से परिसूचक १९७२.०९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २८.६८ अंकले घटेको छ ।

२ अर्ब ५९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ३१ करोड ८५ लाखको कारोबार भएको छ जसमा १३ करोड ८० लाखको खरीद छ भने १८ करोड ४ लाखको विक्री छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १० करोड १ लाखको खरीद छ भने ९ करोड ७३ लाखको विक्री छ ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS