IME Life
Beema Board

शेयर बजारमा आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार, शीर्ष १० मा अरु कुन-कुन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा बुधबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा बन्द भएको छ।

आज ७१ वटा कम्पनीको शेयरभाउ बढ्दा १७० कम्पनीको शेयरभाउ घटेको छ भने ७ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँमा किनबेच भएका छन्। कारोबार हिजोको तुलनामा बढेको छ।

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः १२ करोड ६९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ६ लाख रुपैयाँ
  • बोटलर्स नेपाल (तराई)ः ७ करोड ४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ६७ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ५ करोड ८३ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ५ करोड ५२ लाख रुपैयाँ
  • चिरख्वा हाइड्रोपावरः ५ करोड ५० लाख रुपैयाँ
  • भिजन लुम्बिनी ऊर्जाः ४ करोड ९७ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ४ करोड ५६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ४ करोड ४९ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS