IME Life
Beema Board

शेयर बजारमा सामान्य गिरावट हुँदा १७० कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव ८७ अंकले घटेर २००० दशलमव ७७ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनीको शेयर मुल्य बढेको छ भने १७० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भउको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ८ करोड ६ लाख रुपैयााको शेयर कारोबार भएको छ । बोटलर्स नेपाल तराईको ७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभनदा धेरै विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजू र बोटलर्स नेपाल तराईका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रशिततका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ६६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS