SKIP THIS

National Insurance
IME Life

फागुन १८ गतेसम्म संचालन हुने अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज फागुन १४ गतेदेखि फागुन १८ गतेसम्म हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम फागुन १८ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले आज फागुन १४ गते सोमबार साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन १५ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन १६ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन १७ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म संचालन गर्ने भएको छ ।

Prabhu
Crest

त्यस्तै, फागुन १८ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ः३० बजेबाट दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्ट दिउँसो ३ः१५ बजेबाट ४ः४५ बजेसम्म संचालन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS