IME Life

बैंकमा थुप्रियो पैसाः निक्षेप बढ्दा घट्यो कर्जा, कति पुग्यो सिडी रेसियो ?

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्म ६१ खर्ब ६२ अर्ब रहेको निक्षेप बिहिबार सम्म ६१ खर्ब ६७ अर्ब पुगेको हो ।

त्यस्तै बुधबार सम्म कर्जा प्रवाह ५० खर्ब ८८ अर्ब रहेकोमा बिहिबार ५० खर्ब ८६ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह २ अर्बले घटेको छ ।

Prabhu
Crest

बिहिबार सम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५१ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब  कर्जा प्रवाह भएको छ । सिडी रेसियो घट्दै ८०.०४ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३.०२ प्रतिशत छ। अघिल्लो दिन सिडी रेसियो ८०.१९ प्रतिशत थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS