IME Life
Beema Board

नेप्सेले जारी गर्यो मार्जिन कारोबारयोग्य ११२ वटा कम्पनीको नामावली, कुन–कुन ? (सूचीसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत ११२ वटा कम्पनीको सूची जारी गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

नेप्सेले सार्वजनिक गरेको सूचीमा सूचीकृत १९ वटै वाणिज्य बैंक परेका छन्। राष्ट्रियस्तरका ८ वटै विकास बैंक पनि मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा परेका छन्।

Prabhu
Crest

यसैगरी सूचीकृत ५५ वटा लघुवित्त वित्तीय संस्थामध्ये ४० वटा लघुवित्त, ५ वटा फाइनान्स कम्पनी, ७ वटा जीवन बीमा कम्पनी, ९ वटा निर्जीवन बीमा कम्पनी, लगानी समूहका ४ वटा कम्पनी, उत्पादन समूहका ३ वटा कम्पनी, जलविद्युत समूहका १६ वटा कम्पनी र २ वटा अन्य समूहका कम्पनी छन्।

margin

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS