IME Life
Beema Board

शेयर बजारमा आज सन नेपाल लाइफको सर्वाधिक कारोबार, शीर्ष १० मा अरु कुन–कुन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २६.८१ अंकले घटेर १९७९.०२ को विन्दुमा झरेको हो।

बजार घट्दा ३८ कम्पनीको शेयरभाउ बढेको छ भने २०६ वटाको घटेको छ। चार कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बढीमा किनबेच भएको छ। यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा सन नेपाल लाइफको अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सन नेपाल लाइफः २५ करोड १८ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ११ करोड ३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ११ करोड १ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १० करोड ७५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ८ करोड ३७ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ७ करोड ३१ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः ६ करोड ११ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५ करोड ७५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ५ करोड ६० लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ४ करोड ९५ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS