IME Life
Beema Board

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले १० प्रतिशत ब्याजदरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशतले हुने २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री गरिएको छ भने बाँकी ४० प्रतिशत दरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणमा विक्री गरिएको छ ।

Prabhu
Crest

कम्पनीले फागुन १ गतेदेखि ४ गतेसम्म सर्वसाधारणमा ऋणपत्र निष्काशन गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक प्राप्त आवेदकलाई फागुन १० गते ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS