IME Life
Beema Board

कर्मचारी सञ्चय कोषले माग्यो ३० जना कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । कर्मचारी सञ्चय कोषले ३० जना कर्मचारी माग गरेको छ । कोषले विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पूर्ति गर्ने भएकाले फागुन ११ गतेबाट दरखास्त आब्हान गरेको हो । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक कानून र प्रमुख सहायकका लागि कर्मचारी दरखास्त आब्हान गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS