IME Life
Beema Board

नेप्सेमा थपियो दुई कम्पनीको १.१९ करोड बढी कित्ता शेयर, कसको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको १ करोड १९ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा घलेम्दी हाइड्रोपावरको हकप्रद शेयर र मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर गरी कुल १ करोड १९ लाख ६४ हजार २५१.३६५ कित्ता शेयर थपिएको छ। जसमा घलेम्दी हाइड्रोपावरको १ करोड १० लाख कित्ता हकप्रद शेयर र मितेरी डेभलपमेन्ट बैंकको ९ लाख ६४ हजार २५२.३६५ कित्ता बोनस शेयर छन्।

Prabhu
Crest

घलेम्दी हाइड्रोपावरले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको २०० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो।

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापुँजीको ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS