IME Life
Beema Board

शेयर बजार घट्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबचे ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार बुधबार पनि ओरालो लागेको छ। आज नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको हो।

बजार घट्दा ८० कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ९ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

घटेको बजारमा आज ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता शेयर २ अर्ब २४ करोड १९ लाख रुपैयाँमा किनबेच भएका छन्। हिजोको तुलनामा आज कारोबार पनि घटेको छ।

आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार शीर्ष १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ११ करोड १२ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ६ करोड २६ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ६ करोड ९ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ५ करोड ८६ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ५ करोड ५७ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ५ करोड २ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३ करोड ९४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ३ करोड ३४ लाख रुपैयाँ
  • बोटलर्स नेपाल (तराई)ः २ करोड ९८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS