SKIP THIS

MLBL
IME Life
Beema Board

आज बढ्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सुन र चाँदी दुबैको मूल्य बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS