काठमाडौं । ग्लोबल आइएमई बैंकको कनेक्ट सेवा आबरुद्ध हुने भएको छ । यस बैंकको ग्राहक सेवा केन्द्र ग्लोबल कनेक्टको स्तरोन्नती कार्य भइरहेको हुनाले फागुन ४ गते दिउँसो २ः३० बजेबाट उक्त सेवा केही समयका लागि अबरुद्ध हुने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकको कनेक्ट सेवा अबरुद्ध हुने
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/global-ime-bank.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)