IME Life
GBIME

सुदिक्षाले आफ्नो जन्मदिनमा पाइन १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । तर, अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैक्रममा पर्वतका हरि प्रसाद बसेल र रुमा बसेलले आफ्नो छोरी सुदिक्षा बसेलको जन्मदिनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । उनहरुले एशियन लाइफको सुनौलो बाल भबिष्य पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी एशियन लाइफका अभिकर्ता तथा बिजनेश म्यानेजर हेमराज थापा क्षेत्रीको उपस्थितिमा बुटवल शाखाका शाखा प्रमुख राजन केसीले पोलिसी हस्तान्तरण गरेका हुन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS