SKIP THIS

MLBL
IME Life
Beema Board

आज पनि बढ्यो सुन चाँदीको मूल्य

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शुक्रबार सुन चाँदीको मूल्य वृद्धि भएको छ । आज फागुन ४ गते सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

आज चाँदीको भाउ ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS