IME Life
Beema Board

बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले फागुन ४ गतेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले वृद्धि गरेको हो । खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । मूल्य बृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १६० रुपैयाँ कायम भएको छ।

Prabhu
Crest

त्यस्तै, पहिलो वर्ग चारआली, विराटनगर,अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगंज क्षेत्रमा पेट्रोलको १६९ पैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य १५७ रुपैयाँ ५० पैसा कायम भएको छ । दोस्रो वर्गा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टीतेलको १५९ रुपैयाँ कायम भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS