IME Life
Beema Board

बजार घट्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ को विन्दुमा बन्द भएको छ।

आज कारोबार हिजोको तुलनामा घटेको छ। आज ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

Prabhu
Crest

यो दिन ७९ कम्पनीको शेयरभाउ बढ्दा १६३ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ।

आज सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज यी १० कम्पनीको उच्च कारोबार

  • हिमालयन रिइन्स्योरेन्सः २२ करोड ८५ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ११ करोड ५९ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १० करोड ७५ लाख रुपैयाँ
  • एनआईसी एशिया बैंकः ८ करोड ७० लाख रुपैयाँ
  • हिमालयन ऊर्जाः ८ करोड ५७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ८ करोड १६ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ७ करोड १४ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ६ करोड ९७ लाख रुपैयाँ
  • पाँचथर पावरः ६ करोड ७२ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ६ करोड ३४ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS