SKIP THIS

MLBL
IME Life
Beema Board

व्रतबन्धका अवसरमा छोरालाई सिटिजन लाइफको जीवन बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

गोरखा। शुभ कार्य भन्नेबित्तिकै भोजभतेर र रमझममा फजुल खर्च गर्न तत्पर नेपाली समाज हिजोआज केही परिवर्तित र भविष्यप्रति सचेत देखिन थालेको छ। त्यस्तै एउटा उदाहरण बनेका छन् गोरखाका एक दम्पती।

गोरखा नगरपालिका–८ निवासी हरिराम र लक्ष्मी परियारले आफ्नो छोरा हर्षित परियारको व्रतबन्ध र प्रणय दिवससमेतको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको गोरखा शाखाबाट पाँच लाख रुपैयाँको बाल भविष्य बीमा गरिदिएका हुन्। सोही अवसरमा गोरखा शाखाका एजेन्सी मेनेजर राजकुमार श्रेष्ठ र उनका आफन्तसहितको उपस्थितिमा उक्त बीमालेख हस्तान्तरणसमेत गरेका छन्।

Prabhu
Crest

भविष्यका लागि बचत गर्ने विभिन्न माध्यम भए पनि अनिवार्य रुपमा बचत गर्न सकिने र भवितव्य परिहाले क्षतिपूर्ति पनि पाइने हुनाले जीवन बीमाप्रतिको बुझाइ फराकिलो बन्दै गएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS