SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजारमा करिब ६ अंकको बृद्धि हुँदा १३२ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशलमव ९१ अंकले बढेर २,०७६ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १११ कम्पनीको मुल्य घटेको छ ।

आज दिनभरिमा ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार ७२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, गोर्खाज फाइनान्स कम्पनीको १२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइ कमर्सियल बैंकको ११ करोड ६४ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको १० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कमपनी, बोटलर्स नेपाल बालाजू र पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS